Logo

महेन्द्राको स्टलमा पूर्व मिस नेपाल श्रृंखला पुग्दा यस्तो क्रेज



काठमाडौं, १२ भदौ । नाडा अटो सोको तेस्रो दिन महिन्द्राको स्टलमा अवलोकनकर्ता र ग्राहकको बाक्लो उपस्थिति रहेको कम्पनले जनाएको छ ।

नाडा अटो सोमा महिन्द्राले बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप राखेको छ । यस पटकको अटो सोमा महिन्द्राको सबफोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहेको छ ।

महिन्द्राले उत्पादन गरेकोस्पोर्टस यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ र कम्पनीकोे लग्जरी मल्टि पर्पोज भेइकल (एमपीभी) ‘मराजो’ को विषयमा अवलोकनकर्ता र गा्रहकको भिड रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘एक्सयूभी–३००’ का थुप्रै फर्टइनसेग्मेन्ट का सातवटा एयरब्याग रचारै चक्कामा डिस्क–ब्रेकभएको सेफ्टी फिचर लगायत ईबीडी तथा एबीएस जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot