Logo

टेक्सासकाे गोली काण्डमा ७ जनाको मृत्य, १७ महिने बालिका पनि घाइते



काठमाडौँ, भदौ १६ । अमेरिकाको टेक्सासमा अवस्थित फिल्म हलको बाहिर बन्दुकको गोली आक्रमणबाट सात जना मरेको पाइएको छ । मृतकहरुको उमेर समूह १५ देखि ५६ वर्षको बीचमा रहेको जनकारी प्रहरीले जनाएको छ तर आक्रमणकारी सम्बन्धी कुनै सार्वजनिक परिचय अख्तियारले खुलाएको छैन ।
सो गोलीको आक्रमणमा अरु २२ जना अमिरिकी नागरिक समेत घाइते भएको थिए र ती मध्ये ३ जना प्रहरीहरु र एक १७ महिनाको बालिका पनि थिई जसलाई अनुहारमा प्रहार भएको पाइयो ।
बन्दुकले जथाभावी गोली हानी आतंक मचाइ ज्यान लिने अभियुक्तलाई पछि लखेटेर गोली ठोकेर प्रहरीले मारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot