Logo

बन्दै गरेको भवन ढलेपछि १५ को मृत्यु



काठमाडौँ, भदौ १६ । मालिको राजधानी बामाकोमा बन्दै गरेको तीन तले भवन ढलेपछि १५ जना मानिसको ज्यान गएको छ र २६ जनाको उद्धार गरिएको छ ।
भवनको मालिकमाथि अनुसन्धान सुरु गरिएको छ ।
भवनको माथिल्लो तला ध्वस्त भएपछि भवनको अरु भागलाई पनि स्वतह असर पारी ध्वस्त गरेको थियो । ती तल्लो तलामा पहिला नै मानिसहरु बसेका थिए ।
श्रोतहरुले जनाए अनुसार निर्माण योजनाको अनुमतिविना मालीमा त्यस्तो भवनहरु निर्माण गर्ने क्रममा ध्वस्त हुनु सामान्य रहेको छ



प्रतिक्रिया दिनुहोस्

Screenshot