Logo

अनुराधा पौडवालले गाउँदा मन्त्री योगेश भट्टराई मन्त्रमुग्ध (भिडियोसहित)



काठमाडौं । भारतीय लोकप्रीय गायिका अनुराधा पौडवाल नेपाल आइन् । ७ अगष्टको साँझ राजधानीमा एकल सांगितिक कार्यक्रम प्रस्तुत गरिन् ।

नेपाली र हिन्दी गीत गाउँदा श्रोताहरु मन्त्रमुग्ध भए । उनको स्वर सुनेर दुनियाँ भुले । यसरी मन्त्रमुग्ध हुनेमा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि थिए । नाँच्न र गाउन मन पराउने उनले पौडवाललाई धन्यवाद समेत दिए ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्

Screenshot