Logo

गौहत्याबारे भयो पर्दाफास, को–को छन् दोषि र को–को जाँदैछन् जेल ?



काठमाडौं, १६ भदौ । सुर्खेतमा हालै भएको गौहत्याबारे नयाँ खुलासा भएको छ । उक्त प्रकरणमा कसको हात रहेको छ ? भन्ने कुरा पनि सरोकारवालाहरुले पर्दाफास गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा डा. वंशी शर्मा, कृष्णचन्द्र पौडेल र स्नेहा श्रेष्ठले आ–आफ्नो तर्क राखेका थिए ।

नेपालमा पशुहरुको व्यवस्थापन गर्न किन नसकिएको भन्ने प्रश्नमा डा. शर्माले भनिन्,‘सबैभन्दा पहिला मुलुक अहिले संघीय सरंचनामा गैरहेको अवस्था हो । संघीय सरकारले नियम, कानून, ऐन, कार्यविधि बनाएर त्यसलाई लागु गरिसकेका छौं । यो क्रममा हामी निरन्तर रुपमा लागिरहेका छौं ।’ उनले पशु सेवा विभागले पशुहरुको कल्याणको लागि काम गर्ने जनाउँदै



प्रतिक्रिया दिनुहोस्

Screenshot