Logo

रुसबाट ग्याँस खरिद बढाउने भारतको चाहना



भारतीय कम्पनीहरूले रुसबाट थप ग्याँस आपूर्तिको पहल थालेका छन् । उनीहरुले रूसी तरलतायुक्त प्राकृतिक ग्यास (एलएनजी) को आपूर्ति बढाउन ग्याँस खरिदको चाहना राखेका हुन् ।

रुसी समाचार संस्था तासका अनुसार ग्याँस खरिदलाई सम्बन्धमा दुरगामी असर पार्ने कदम हुने बताएको छ । यसले भाविष्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिउको छ । भारतीय नोवाटेक प्रोजेक्टले ग्याँस खरिदको इच्छा देखाएको हो ।

भारतीय साझेदारहरू नयाँ परियोजना आर्क्टिक एलएनजी २ र आर्क्टिक एलएनजी ३ लगायत एलएनजी आपूर्ति बढाउनमा चासो राखेका हुन् । एलएनजी बजारको विस्तार गर्ने बारे भारतयि कम्पनि सहमत भएका छन् । रसियाबाट भारत पठाइएको पहिलो एलएनजी ढुवानी गत वर्ष यमाल एलएनजी प्लान्टबाट पठाइएको थियो ।

मस्कोमा बिहीबार उर्जा मन्त्रालयको बैठकमा भएका थियो । रूसले भारतमा ऊर्जा स्रोतको निर्यातमा निरन्तर वृद्धि गरिरहेको छ । २०१९ को ६ महिनासम्म पेट्रोलियम पदार्थको आपूर्ति १७ .६५ ले बढेको छ र १.३६ मिलियन टन पुगेको छ भने कोइलाको निर्यात २५ ५ बढेको छ । –एजेन्सी Photo Source: Foreignpolicy



प्रतिक्रिया दिनुहोस्

Screenshot