Logo

बसमा दुई युवक लागूऔषधसहित पक्राउ



कपिलवस्तु । लागूऔषधसहित युवक पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट १९ वर्षीय अंकित यादव र २३ वर्षीय प्रकाश कुँवरलाई लागूऔषधसहित सोमबार पक्राउ गरेको हो ।

उनीहरको साथबाट २४ ट्याब्लेट, नाईट्रोभेट ३० ट्याब्लेट र कोरेक्स १ सिसि बरामद भएको हो । सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले कृष्णनगरबाट बुटवलतर्फ जादै गरेको लु।१ ख ३९७१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्