Logo

कुन कुन जिल्लामा डेंगुको संक्रमण बढी



काठमाडौं, भदौ २० । डेंगुबाट भित्री मधेशका जिल्लाहरुमा बढी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालका अनुसार डेंगुको संक्रमण बढी देखिएको पहाडी जिल्लामा कास्की पनि परेको छ ।

डेंगुको सबैभन्दा बढी सक्रमणमा मकवानपुर, सुनसरी र चितवन रहेको छ । लालका अनुसार हालसम्म प्रदेश १ मा ७५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १०९३ जना, प्रदेश ४ मा ५७२ जना,प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको तथ्यांक आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot