बागलुङको काठेखाला गाउँपालिका–३ धम्जास्थित गण्डकी प्रदेश सरकार एवं हिमचुली कृषि सहकारीको रु २७ लाखको लागतमा निर्माण गरिएको आलु चिस्यान केन्द्र । चिस्यान केन्द्रमा २० टन आलु राख्न सकिन्छ । विद्युतबाट सञ्चालित चिस्यान केन्द्रमा मौसममा आलु भण्डारण गरी वेमौसममा बिक्री गर्दा कृषकले राम्रो आम्दानी गर्न सक्छन् ।
तस्वीरः खेमराज गौतम(रासस)