बंगलादेशका एक युवक रुख जस्तै बन्न पुगेका छन् । उनको हात र खुट्टाहरुमा रुखको जस्तै हाँगाबिंगा बनेको छ । २८ वर्षीय अब्दुल बजंदरलाई ‘ट्री म्यान सिन्ड्रोम’ नामको दुर्लभ रोग लागेपछि रुख जस्तै आकारमा परिणत भएका हुन् ।बजंदरलाई ठुलो पिडा भोग्नु परेकाले आफ्नो हात काट्न खोजिरहेका छन् । उनलाई मानिसहरुले ट्री म्यान भन्न थालेका छन् । उनी रोग लागेपछि मानसिक पीडामा पनि छन् । योग रोग निकै र्दुलभ रहेको र संसारमा निकै थोरै मान्छेलाई लाग्नसक्छ ।
शरीरभरि बार्कजस्तो ठुलो छालाहरु हात र खुट्टामा बृद्धि हुने र साथै निकै पिडा हुने गर्छ । २०१६ पछि उसले २६ अपरेशनहरू गरिसकेका छन । अपरेशनहरूले केहि असर नगरेको बताएका छन्र । एक दुर्लभ आनुवंशिक अवस्थाबाट ग्रस्त छ । जसको नाम एपिडेर्मोडस्प्लासिया भर्क्िरफोर्मिस हो जसलाई ’ट्री म्यान सिन्ड्रोम’ पनि भनिन्छ। शल्यक्रिया पछि डाक्टरहरू सफलताको बारेमा विश्वस्त थिए, तर अवस्थामा सुधार नआएको र पुनः देखा परेको थियो ।
अवस्था बिग्रँदै जादा शरीरमा केही इन्च लम्बाई बढेको कारण अस्पतालमा भर्ना गरियो । पिडा सहन गर्ने नसक्दा र रातीमा निदाउन नसक्दा उक्त घटनाबाट आरामको लागि उनले डाक्टरहरुलाई हात काट्न समेत भनेका थिए । यो राष्ट्रिय बिषय र साथै अन्तरास्ट्रिय बिषय पनि बनेको थियो र प्रधानमन्त्रि सेख हसिनाले उनलाई मुफ्तमा ा उपचार गर्ने समेत निर्णय गरेका थिए रिपोर्ट अनुसार दुनिया भरिमा यो चयन कम्तिमा २०० जनालाई लागेको अनुमान छ।-एजेन्सी Photo Source : National Post