Logo

अरबौंको कम्पनि छाड्न तयार हुने यी अर्बपति



अलिबाबाका संस्थापक जैक माले आफ्नो कम्पनीलाइ निकै उचाईमा पुर्याएको थिए र त्याग पनि गर्ने पुगेका छन् । आफ्नो ५५ औं जन्म दिनमा कम्पनीलाइ त्यागेर शिक्षा र परोपकारी काममा लागे । ज्याक माले कम्पनि छाड्दा यो विश्वकै धनी मध्येको कम्पनि थियो र उनी स्वयं विश्वका धनीमध्ये २५ भित्र परेका थिए ।

बिल गेट्स माइक्रोसफ्टका मालिक र कार्यकारी पनि समेत रहेका गिथए । सन् २००० मा आफ्नो कार्यकारी पदलाइ त्यागेका थिए । उक्त कम्पनीले निकै चर्चा बटुल्न सफल भएको थियो । ५५ वर्षको उमेरमा पद त्यागेर आफ्नो मित्र स्टीभ बलमर लाइ सुम्पेका थिए । १४ वर्ष पश्चात आफ्नो अध्यक्षताबाट पनि सन्यास लिएका थिए । तर उनी सल्लाहकारको रुपमा संलग्न रहेको छन् र पूरा समय फाउण्डेशनलाई दिएका छन् ।

जैक डोरसे ट्वीटर का संस्थापक लाइ २००८ मा कार्यकारीले खासै प्रभाव नपरेको कारणले पदमुक्त गर्नु भनेर निर्णय गरेका छन् । तर संस्थापक पद मा कायम रहने गरी सन् २०१५ मा पुनः फिर्ता भई ट्वीटरलाई एक नयाँ सफलता दिलाए ।

स्टिव जोब्ब्स एप्पल का संस्थापक सन् १९८५ देखि संचालन मा आएको कम्पनि उक्त कम्पनि को अध्यक्ष पदको कारणले कम्पनिले नया उचाई लिएको छ केहि दिन पछि लभहत भन्ने कम्पनि स्थापित गरेका थिए जसलाई एप्पलले १९९७ मा किनेको थियो । उक्त कारणले पुनः कार्यकारीमा स्टिव बन्न सफल भएका थिए २०११ मा उनको निधन भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot