Logo

प्रियंकाअघि निक जोनसकी प्रेमीका



हलिउड गायक एवं नायक निक जोनसले प्रियंकाअघि आफुभन्दा जेठी अन्य नायिकालाई डेट गरेको छन् । उनले एक च्याट शोमा उक्त कुरा जनाएका हुन् । सन् २०१३ मा भएको उक्त च्याट शोमा उनले सबैभन्दा जेठी ३५ वर्षकी महिलासँग डेट गरेको जनाएका छन् । त्यो उमेर समुहको महिलाहरुलाई के चाहिन्छ त्यो राम्रोसँग थाहा भएको कारण उनले आफुभन्दा जेठी महिलाहरुसँग डेट गरेको खुलासा गरेका हुन् ।

निकले आफूभन्दा सात वर्ष जेठी अष्ट्रेलियन नायिका डेल्टा गुडरेम (३३ वर्ष), ५५ वर्षीय नायिका डेमी मुर्स, १३ वर्ष जेठी केट हड्सन (३८ वर्ष) सँग बलिउड नायिका प्रियंका चोपडाभन्दा अगाडि डेट गरिसकेका छन् ।

Priyanka Chopra and Nick Jonas pose for a portrait after getting married in Hindu tradition. Courtesy: Priyanka/twitter

प्रियंका र निक सन् २०१८ डिसेम्बरबाट वैवाहिक सम्बन्धमा बाधिएका छन् । प्रियंका निकभन्दा १० वर्षले जेठी छिन् । उनीहरुको यो उमेरको अन्तरले त्यो बेला निकै चर्चा कमाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot