आफ्नो बारीमा फलेको फरकजातको रेड किबी देखाउदै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजा । पाइजाले बडिगाड–५ ग्वालिचौरस्थित २५ रोपनी जग्गामा किबी खेती गर्दै आउनुभएको छ ।तस्वीरः खेमराज गौतम (रासस)