Logo

पिसाब लागिरहन्छ ? यसो गर्नुस्



काठमाडौं, ९ असोज । एक ग्लास दूध र दुईवटा छोकडा लिनुस् ।

–दूधमा छोकडा हाल्नुस् र भकभकी उमाल्नुस् ।

–उमालेको दूधबाट छोकडा निकाल्नुस् र राम्रोसँग चपाएर निल्नुस् ।

–छोकडा खाइसकेपछि दूध पनि पिउनुस् ।

–राति सुत्नुअघि यसो गर्नाले पिसाब लागिरहने समस्या कम हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot