Logo

दशैंको शुभारम्भ, बढाईंसहित जमरा राखियो (तस्बिरसहित)



काठमाडौं, १२ असोज । दशैं शुरु भएको छ । आज घर घरमा जमरा राखिएको छ । हनुमानढोकाको दशैंघरमा पनि जमरा राखिएको छ । दशैंका अवसरमा बढाईं हानेर जमरा विधिपूर्वक राखिएको छ । यी दृश्यहरुलाई रिपोर्टर्स नेपालका लागि मुकुन्द कालिकोटेले क्यामरामा कैद गरेका छन् ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्