Logo

ज्ञानेन्द्र शाही डिस्चार्ज हुँदै



काठमाडौं, १४ असोज । काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही केही बेरमा डिस्चार्ज हुँदैछन् ।उनी सँगै रहेका रोशन जंग बस्नेतले जानकारी दिए । उनी ट्रमा सेन्टरको पाँचौ तल्लाको बेड नम्बर ५२३ मा उपचारार्थ थिए ।

शाहीमाथि चितवनमा सांघातिक हमला भएको थियो । उनको टाउको र शरिरमा चोट लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्