Logo

दशैं बजारको रौनक (फोटोफिचर)



मुकुन्द कालिकोटे, १७ असोज । दशैं लागिसकेको छ । देशभरका मुख्य शहरहरुमा किनमेल गर्नेको भीड बढेको छ । हरेक पसलहरुमा भीड बढेको छ । नयाँ कपडा र सामान किन्न बजार पुग्नेका कारण भीड बढेको हो । यसले शहरमा रौनक ल्याएको छ । तस्बिरमा दशैंमा बजारको रौनक ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot