Logo

बिक्रीका लागि राखिएका खसीबोका



दशैं शुरु भएसँगै जिल्लाको सदरमुकाम दमौलीमा विक्रीका लागि राखिएका खसीबोका । जिल्लाका ग्रामीण भेगका सर्वसाधारणले दशैं खर्च जुटाउन प्रत्येक वर्ष दमौलीमा खसीबोका विक्रीका लागि ल्याउने गरेका छन् ।

तस्वीर :’ कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्

Screenshot