Logo

 सिलिण्डर ओराल्दै



हिन्दुहरुको महान चाड दशैं नकिँदै जाँदा जाजरकोट नलगाड नगरपालिका ३ कालिमटीमा खाना पकाउने ग्यासका सिलिण्डरहरु पुगेका छन । कालिमटीका स्थानीयको घरमा दाउराबाट खाना पाक्थ्यो भने अब ग्यासबाट खाना पाक्ने भएको छ । तस्वीर हेमन्त केसी



प्रतिक्रिया दिनुहोस्

Screenshot