Logo

महरा–शाही काण्डबारे मानवअधिकार आयोगको चासो, प्रहरीसँग माग्यो जानकारी



काठमाडौं, १७ असोज । राष्ट्रिय मानवअधिकार आयोगले सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको यौनकाण्डबारे प्रहरीसँग हालसम्म उसले गरेको काम कारबाहीबारे जानकारी मागेको छ ।

त्यस्तै, पीडित र पत्रकारको सुरक्षाबारे पनि जानकारी माग गर्दै आयोगले प्रहरीलाई शुक्रबार पत्रचार गरिएको आयोगले जनाएको छ ।घटनाको अनुसन्धानको अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशकको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली नै बनाएको छ । ‘



प्रतिक्रिया दिनुहोस्