Logo

मन्दिर र झर्ना पर्यटकीय गन्तव्य बन्दै



दमौली, २० असोज : तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको कान्छी बाराही मन्दिर र पृष्ठभूमिमा छाङ झर्ना । पछिल्लो समय उक्त ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ । तस्वीर : कृष्ण न्यौपाने

 



प्रतिक्रिया दिनुहोस्

Screenshot