Logo

पर्यटकीय खासुर गाउँ



लमजुङ, २० असोज : बेँसीशहर नगरपालिका १० मा रहेको यस गाउँमा २४ घरमा खासुर घरवाँस कार्यक्रम रहेको छ । यस गाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाललगायत विभिन्न स्थानका दृश्य देख्न सकिने र पर्यटकीय गाउँ भएपनि यस गाउँको प्रचारप्रसार हुन नसक्दा ओझेलमा छ । तस्बिर जनक श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्