Logo

बुवाबाट टीका ग्रहण गर्दै उपराष्ट्रपति साथै आफन्तहरुलाई टीका लगाई दिँदै



काठमाडौँ, २१ असोज : उपराष्ट्रपति नन्दबहादुर पुन ‘‘पासाङ’ले आफ्ना बुवाबाट दशैँको टीका ग्रहण गर्नुभएको छ । उनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दशैँ टीका ग्रहण गर्नुभयो । पराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तहरुलाई टीका लगाई दिँदै ।

तस्वीर : उपराष्ट्रपतिको प्रेस संयोजक



प्रतिक्रिया दिनुहोस्

Screenshot