Logo

लागुऔषध सहित सार्वजनिक



दमौली, २३ असोज : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषध सहित पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बस्ने २० वर्षीय शिवप्रसाद चमार र १८ वर्षीय रामकिसुन लोदलाई सार्वजनिक गर्दै प्रहरी । निजहरुको साथबाट ३०० थान लागुऔषध बरामद गरेको छ ।

तस्वीर : कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्

Screenshot