Logo

पातले छाँगोमा पर्यटकहरुको घुइचो



पोखरा २३ असोज : उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको पालते छाँगोको अवलोकन गर्दै आन्तरीक तथा विदेशी पर्यटक । दशैको बिदा तथा पर्यटकीय सिजनको कारण पोखरामा पर्यटकको बाक्लो उपस्थिती देखिन्छ । तस्बिरःप्रदीपराज वन्त,रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot