Logo

सामुदायिक भवन उद्घाटन (फोटो फिचर)



भक्तपुर, २५ असोज : सांसद महेश बस्नेत शनिबार सूर्यविनायक नगरपालिका–७ गुण्डु चोकमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गर्दै । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु चोकमा निर्माण भएको सामुदायिक भवन उद्घाटनपछि भवन हस्तान्तरण गर्दै सांसद महेश बस्नेत ।

तस्बिर : रमेश गिरी



प्रतिक्रिया दिनुहोस्

Screenshot