Logo

सीको स्वागतमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतको लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेका छन् । सी काठमाडौं अवतरण गरिसकेका छन् । अबको केही बेरमै सीको स्वागत हुनेछ । सीलाई विमानस्थलमै गार्ड अफ अनर दिईने कार्यक्रम छ । त्यसलगत्तै सी उनी बस्ने होटल सोल्टी क्राउन प्लाजा पुग्नेछन् । file photo.



प्रतिक्रिया दिनुहोस्