Logo

चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा पञ्चकन्याद्धारा पनि स्वागत



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा पञ्चकन्याले पनि स्वागत गर्नेछन् । चिनियाँ राष्ट्रपति सी जिनफिङ सवार एयर चाईना विमान काठमाडौंमा अवतरण गरेको छ । सी दुई दिने राजकीय भ्रमणको लागि आज काठमाडौं आईपुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्