Logo

राष्ट्रपति सी र राष्ट्रपति भण्डारीको टोस्ट प्रस्ताव



काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपरान्ह काठमाडौं आईपुगेका चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा राष्टपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन् ।

सी बसेको होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको रात्रिभोजमा राष्ट्रपति सीले टोष्ट प्रस्ताव गरेका छन् । चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गरेका छन् । रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरुको सहभागिता रहेको छ । तस्वीर : प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्