Logo

चिनियाँ राष्ट्रपति स्वदेश फर्किँदै (लाईभ-भिडियो)



काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वदेश फर्किँदैछन् । सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले नै विदाई गरेकी छिन् । सीको विदाईको लागि राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

CHINESE PRESIDENT XI JINPING NEPAL VISIT : SIGNING CEREMONY

Posted by Nepal Television on Saturday, 12 October 2019



प्रतिक्रिया दिनुहोस्

Screenshot