Logo

महराको तर्फबाट रमण श्रेष्ठको बहस



काठमाडौं, २८ असोज । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अनुशन्धानका लागि हिरासतमा राख्न म्याद थपको लागि अदालत लगिएको छ । हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस सुरू भएको छ।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका छन् । उता, सरकारी वकिल उमाकान्त पौडेलले बहस गर्दैछन्। महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्