Logo

फरार प्रतिबादि पक्राउ



पर्सा,२९ असोज । लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर ४ बस्ने अनिल दुवेदी रहेका छन् । उनलाई २८ असोजको दिउँसो प्रहरीले पक्राउ गरेकोे हो ।

जिल्ला अदालतले गत वर्ष मंसिर २४ गतेको फैसलाले १५ दिन कैद र १ हजार जरिवाना तोकेको थियो । उनलाई प्रहरीले गाउँघरमा लुकिछिपी बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot