Logo

यी हुन मन्त्रिपरिषदका ११ निर्णय ((भिडियोसहित))



काठमाडौं, ३० असोज । सरकारले व्यवसाय सञ्चालनको सहज वातावरण निर्माणको लागि संस्थागत संरचना स्विकृत गरेको छ । त्यस्तै, सार्वजनिक, सरकारी, गुठी जग्गा हिनामिनाबारे अध्ययन गर्न गठित समितिको म्याद फेरि थपेको छ।

बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले यस्तो जानकारी गराएका हुन् । उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त विषयको अनुसन्धान गरिरहेको छ। उक्त समितिको म्याद अब मंसिर २८ गतेसम्म पुगेको छ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले हालै सम्पन्न भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपालको राजकीय भ्रमण हरेक हिसाबले सफल भएको दाबी गरे । राष्ट्रपति सीको भ्रमणले नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास भएको उनले बताए।

यी हुन मन्त्रिपरिषदका ११ निर्णयहरु:



प्रतिक्रिया दिनुहोस्