Logo

एनआरएनएको मतदान सम्पन्न, कसले मार्ला बाजी ?



काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन काठमाडौंमा जारी छ । संघको नयाँ नेतृत्वको लागि भएको मतदान भर्खरै सम्पन्न भएको छ । मतदानस्थलमै रहेका हाम्रा सहकर्मी ईश्वर कार्कीले दिएको जानकारी सम्पन्न मतदानमा कुल २३५९ मत खसेको छ ।

उनकाअनुसार अब मुचुल्का उठाउने काम भइरहेको छ । अबको १ घण्टापछि मतगणना सुरु हुनेछ । संघको नेतृत्वको लागि कुमार पन्त र कुल आचार्यको भीडन्त भएको थियो ।



प्रतिक्रिया दिनुहोस्