हिमाल पारीको जिल्ला मनाङको ङिस्याङ गाउपालिका १ स्थित एग्रो मनाङ स्याउबालीमा फलेको स्याउ । करिव चार सय ५० रोपनी क्षेत्रफलमा ईटालियन जातको तीन प्रकारको स्याउको बोट रहेको छ । एउटा बोटमा करिव १५ देखि २५ किल्लोसम्म फल्ने र प्रतिकिल्लो एक सय २० देखि दूई सय सम्ममा बिक्री गर्ने गरिन्छ । तस्वीर रत्न श्रेष्ठ मनाङ २ कात्तिक (रासस)