काठमाडौं, ३ कात्तिक । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग प्रहरीले बयान लिन सुरू गरेको छ। सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालका अनुसार आजैदेखि सरकारी वकिल समक्ष प्रहरीले उनको बयान लिन सुरू गरेको हो।