Logo

सांसद गुरुङलाई साधरण तारेखमा रिहा गर्न आदेश



काठमाडौं, ३ कात्तिक । अदालतले नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका थिए । आज भएको थुनछेक बहसपछि गुरुङलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो ।



प्रतिक्रिया दिनुहोस्