Logo

गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा



काठमाडौं, ५ कात्तिक । गायक दुर्गेश थापालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरेको छ । गायक थापाले रिलिज गरेको पछिल्लो ’ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ। उनलाई हाल महाशाखामा राखेर सोधपुछको काम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्