Logo

चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमण : एक परिचर्चा



काठमाडौं, ६ कात्तिक । मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार आयोजना गरेको ‘चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमण : एक परिचर्चा गोष्ठीमा सहभागी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल, उपप्रधानमन्त्री उपेन्द्र यादव, नेकपाका स्थायीय सदस्य घनश्याम भुषाल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र नेकपा नेतृ रामकुमार झाँक्रीलागयतको सहभागी भएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot