Logo

धनतेरसको पूजामा कुबेर मन्त्र जप गरे धनलाभ



लक्ष्मी पुजाको अघिल्लो दिन तथा २५ अक्टोबरमा धनतेरसको पूजा गरिन्छ । । यस दिनबाट तिहारका सामानहरु किन्न सुरु गरिन्छ । यो कार्य दीवालीको दिनसम्म हुन्छ । दीपावलीको दिन सुन, चाँदीका सिक्का, भाँडाकुँडा, लक्ष्मी तथा गणेशको मूर्ति खरिद गर्ने गरिन्छ । धनतेरस मनाउनेका सही उपायहरु यस्ता रहेका छन् ।

१. विहान तथा साझमा स्वास्थ्यका लागि धनतेरसको पूजा गर्ने ।

२.सेतो फुल चढाउने, स्वास्थ्यका लागि प्राथना गर्ने तथा मन्त्रको जप गर्ने ।


३. रातीमा धन तथा समृद्धिका लागि यक्ष राज कुबेरको पाठ गर्ने ।

४. यो मन्त्रको का जाप गर्ने (ॐ ह्रीं कुबेराए नम) तथा पहेंलो फुल तथा धुप अर्पित गर्ने ।



प्रतिक्रिया दिनुहोस्