Logo

सिटिजन बैंकको नाफा घट्यो



काठमाडौं, ११ कात्तिक । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले गत वर्षको पहिलो त्रैमाशको तुलनामा यसपटक फाना घटेको छ । बैंकले असोज मसान्तसम्ममा ३४ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गतवर्ष ४१ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको थियो । ब्याज खर्च बढी भएकाले खूद ब्याज आम्दानी ५ दशमलब ९५ प्रतिशतमा खुम्चिएको छ । खूद ब्याज आम्दानी ७० करोड ८३ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्