Logo

बाख्रा बेचेर घरायसी सामान



डडेल्धुराको पलगडीका बालबालिका चार घण्टाको जङ्गलको बाटोबाट बाख्रा बिक्री गर्न तराई झर्दै । बाख्रा बिक्री गरेर घरायसी आवश्यक बस्तुहरु खरिदका लागि कञ्चनपुरको झलारी बजारमा पुग्ने गर्दछन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु



प्रतिक्रिया दिनुहोस्