Logo

सातै प्रदेशका प्रदेश प्रमुखको नाम सिफारिश (नामसहित)



काठमाडौं, १८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । नेकपाले सिफारिश गरेको नाममा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, धर्मनाथ यादव, तिलक परियार, विष्णु प्रसाई, गोविन्द कलौनी र शर्मिला त्रिपाठी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्