Logo

जेल लगिदै गरेका महरा (फोटोफिचर)



मुकुन्द कालिकोटे, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई र्पुपक्षका लागि जेल चलान गरिएको छ । सोमबार साँझ काठमाडौं जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि सेतो सर्ट र अध्यारो रङ्गको कोट लगाएका महरा निकै निराश देखिन्थे ।
महरा प्रहरीको घेरामा थिए । उनलाई प्रहरीको नीलो जीपमा राखेर कारागार लगियो ।


तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्