Logo

कमल थापाको आरोप : सरकारले प्रदेश प्रमुख पदलाई कार्यकर्ता भर्ती केन्द्र बनायो



काठमाडौं, १८ कात्तिक । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कडा आलोचना गरेका छन् । सरकारले कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त गरेका प्रदेश प्रमुखहरु वर्तमान सरकारले पदमुक्त गरेपछि उनले सरकारको आलोचना गरेका हुन् ।

अहिलेको सरकारले पनि आफ्ना कार्यकर्तालाई प्रदेश प्रमुख पदमा नियुक्त गरेकोमा थापाले कडा आपत्ति जनाएका हुन् । उनले आफ्नो ट्विटरमा यस्तो लेखेका छन्-“कंग्रेस कै पदचिन्ह अनुसरण गर्दै नेकपाको सरकारले पनि प्रदेश प्रमुख पदलाई कार्यकर्ता भर्ती केन्द्र बनायो।”



प्रतिक्रिया दिनुहोस्