Logo

चितुवा नियन्त्रणका लागि परम्परागत खोर



जिल्लाको भानु नगरपालिका–२ फुस्रेटारस्थित सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि बनाइएको परम्परागत काठको खोर । चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–१, २, ३ र ४ का सामुदायिक वनमा ९ वटा काठका खोर राखिएको छ । तस्वीर ः कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्