मध्यनेपाल नगरपालिका–२ खहरेखोलाका ८६ वर्षीय विष्णुबहादुर गुरुङलाई ह्विलचियर वितरण गर्दै रोट¥याक्ट क्लव अफ दमौलीका सदस्य । विसं २०७१ सालदेखि प्यारालाइसिस भई हिँडडुल गर्न नसक्ने गुरुङको अवस्थाबारे जानकारी पाएपछि क्लवले ह्विलचियर सहयोग गरेको छ । तस्वीर : कृष्ण न्यौपाने