Logo

सरकारविरुद्ध गर्जिए बाबुराम, किन लिए जनयुद्धको नाम ?



काठमाडौं, १९ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको पछिल्लो कदम र निर्णयको कडा विरोध गरेका छन् । सरकारले प्रदेश प्रमुखमा नयाँ नियुक्ती गरेसँगै भट्टराईले आलोचना गरेका हुन् ।

उनले भने,‘प्रदेशका गभर्नरको नियुक्ति रबर्ख़ास्तगी दुवै वास्तविक संघीयताका मर्म विपरित र दलीय रबरस्टाम्पका प्रतीक छन्१ वर्तमान सरकारको एकमनावादी,एकात्मक र निरंकुश चरित्रको पुनर्पुष्टी भएको छ ! सबै संघीयता पक्षधर लोकतान्त्रिक शक्ति गम्भीर बनौं !सरकारविरुद्ध गर्जिए बाबुराम, जनयुद्धको नाम किन लिए ? जनयुद्ध,मधेसरजनजातिरथारूरदलित आन्दोलनकारी एक होऊँ ।’



प्रतिक्रिया दिनुहोस्