Logo

नोटमाथि प्रियंकाको डिजर्ट



बलिउड हुँदै हलिउडमा छाएकी प्रियंका चोपडाले नोटमाथि डिजर्ट राखेकी छिन् । उनले आकर्षक कचौरामाथि पैसाले घेरेर डिजर्ट राखेको देखिन्छ ।

पाँच सयका केही नोटहरु कचौरामा राखिएको र त्यसैमाथि डिचर्ट राखिएको तस्बिरमा प्रियंका सोचमग्न देखिन्छिन् । उनको दायाँ हातको चोरी औंलामा विवाहको औंठी पनि देखिन्छ ।

प्रियंकाले हालसालै आफूभन्दा दश वर्ष कान्छा हलिउड नायक निक जोनससँग विवाह गरेकी छिन् । निक लोकप्रीय नायक हुन् । उनीसँग जोडिएपछि प्रियंका पनि हलिउडमा छाएकी छिन् ।

Photo Source: Twitter Page of Priyanka



प्रतिक्रिया दिनुहोस्