Logo

विराट कोहली र अनुष्का शर्मा भुटानमा रमाउँदै



भारतका स्टार क्रिकेट खेलाडी विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा भुटानमा रमाउँदै छन् । विराटको ३१ औं जन्मदिन मनाउने क्रममा दुवैजना भुटान पुगेका हुन् ।

विराटको मंगलबार ३१ औं जन्मदिन हो । विराट र अनुष्का पतिपत्नी हुन् । दुवैले दुई वर्ष अघि विवाह गरेका थिए ।

भुटानमा घुम्दाका सुन्दर तस्बिरहरु विराट कोहलीले ट्वीटरमा पोष्ट गरेका छन् । दुवै रोमाञ्चक मुडमा रहेको सालिन तस्बिरहरु राखिएको छ ।

Photo Source: Twitter Page Virat Kohli



प्रतिक्रिया दिनुहोस्